Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

थोरै घट्यो सुनको मूल्य 

थोरै घट्यो सुनको मूल्य 

  • 113
    SHARES
  • थोरै घट्यो सुनको मूल्य 

    काठमाडौंं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ३५ हजार ६ सय निर्धारण भएको छ । 

    त्यस्तै, तेजाबी सुन बुधबार तोलामा एक लाख ३५ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । 

    चाँदीको मूल्य तोलामा १० ले वृद्धि भएको छ । बुधबार तोलामा एक हजार छ सय ७५ मा कारोबार भएकामा चाँदी आजका लागि एक हजार छ सय ८५ निर्धारण भएको छ । 

  • सम्बन्धित विषय:

  • # सुन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij