वेबटिभी खबर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । यही चैत ११ गते बैठक बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय वस्तुमा छलफल हुनेछ । बैठक ११ः३० बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij