Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बेलायतमा पाँच महिनापछि एकैदिन २२ हजार संक्रमित 

बेलायतमा पाँच महिनापछि एकैदिन २२ हजार संक्रमित 

  • 578
    SHARES
  • बेलायतमा पाँच महिनापछि एकैदिन २२ हजार संक्रमित 

    लन्डन । बेलायतमा ५ महिनापछि २२ हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । सोमबार २४ घण्टाको अवधिमा २२ हजार ८ सय ६८ जना नयाँ संक्रमित पुष्टि भएका हुन् ।

    यसवर्ष जनवरी ३० मा २३ हजार १ सय ८ संक्रमित भेटिएका थिए । त्यसपछि घट्दै गएको कोरोना संक्रमण पुनः बढिरहेको  छ । बेलायतमा हाल ३ लाख ७ सय ७ सय ७६ सक्रिय संक्रमित रहेका छन् ।

    कोरोना संक्रमण बढेपछि जर्मनी, हङकङलगायतका मुलुकले बेलायतबाट हुने उडान रोक लगाएका छन् । यसबाहेक स्पेनले पनि बेलायतलाई प्रतिबन्धको सूचीमा राखेको छ । नयाँ आदेशअनुसार स्पेनमा खोप लगाइसकेका एवं कोरोना संक्रमण नकारात्मक भएका व्यक्तिलाई मात्र यात्रा अनुमति दिइएको छ । 

    त्यहाँ काेराेना संक्रमण बढ्नुकाे मुख्य कारण डेल्टा भेरिएन्ट मानिएकाे छ । 

    बेलायतमा जाडो मौसममा तेस्रो लहर आउन सक्ने सम्भावना  बेलायतमा जाडो मौसममा तेस्रो लहर आउन सक्ने सम्भावना  डेल्टा भेरिएन्ट फैलिएको बेलायतका सहरमा सेना तैनाथ, परीक्षण तीव्र  डेल्टा भेरिएन्ट फैलिएको बेलायतका सहरमा सेना तैनाथ, परीक्षण तीव्र  बेलायतमा कोरोना संक्रमण पुनः बढ्न थाल्यो  बेलायतमा कोरोना संक्रमण पुनः बढ्न थाल्यो  बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने वैज्ञानिकको चेतावनी बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने वैज्ञानिकको चेतावनी

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij