वेबटिभी खबर
पोखराको फेवातालमा डुंगा शयर गर्दै पर्यटक । पोखरामा अहिले आन्तरिक र भारतीय पर्यटक उल्लेख्य मात्रामा वृद्धि भइरहेका छन ।
नेपाल घुमफिरका लागि अहिलेको समय अनुकूल हुने हुँदा विभिन्न देशका पर्यटक पोखरालगायतका विभिन्न पर्यटकीयस्थलमा पुग्ने गरेका छन । तस्बिर: रामबहादुर थापा/रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij