वेबटिभी खबर
काठमाडौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भइ दल त्याग गरेर नेकपा (एमाले) प्रवेश गरेका दुई मेयरलाई तत्कालका लागि काममा रोक नलगाउन अन्तरिम आदेश दिएको छ ।
निर्वाचित भएको दल माओवादी त्याग गरी एमाले प्रवेश गरेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिनका लागि भन्दै सर्वोच्च अदातलले अन्तरिम आदेश दिएको हो ।
हेर्नुहोस् आदेश




Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij