Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बोलिभियाविरूद्ध अर्जेन्टिनाको शानदार जित

बोलिभियाविरूद्ध अर्जेन्टिनाको शानदार जित

  • 731
    SHARES
  • बोलिभियाविरूद्ध अर्जेन्टिनाको शानदार जित

    काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बोलिभियाविरुद्ध शानदार जित निकालेको छ ।मंगलबार बिहान सम्पनन्न खेलमा लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ गोलले हराएको हो ।

    समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । अर्जेन्टिनाका लागि अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक एक गोल थपे ।

    बोलिभियाका लागि इर्विन सावेद्राले एक गोल फर्काए । समुह एमा अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया तालिकाको पुछारमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij