Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नेपाललाई मलेसियाले दियाे १६६ रनको लक्ष्य

नेपाललाई मलेसियाले दियाे १६६ रनको लक्ष्य

  • 182
    SHARES
  • नेपाललाई मलेसियाले दियाे १६६ रनको लक्ष्य

    काठमाडौं । टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ ।

     

    कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij