Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

देउवाद्वारा देवकोटाको निधनमा दुःख व्यक्त

देउवाद्वारा देवकोटाको निधनमा दुःख व्यक्त

  • 144
    SHARES
  • देउवाद्वारा देवकोटाको निधनमा दुःख व्यक्त

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जा जिल्ला चापाकोट नगरपालिका–९ स्थित पार्टीका सक्रिय बौद्धिक व्यक्तित्व अधिवक्ता टीकाराम देवकोटाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय योगदान गर्नुभएका देवकोटाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको सभापति देउवाले शोक वक्तव्यमा उल्लेख गरेका छन् ।

    कांग्रेसमा आबद्ध देवकोटाको मष्तिष्काघातको उपचारका क्रममा ५९ वर्षको उमेरमा मंगलबार वयोधा अस्पतालमा निधन भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # देउवा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij