Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल पुगे

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल पुगे

  • 179
    SHARES
  • स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल पुगे

    काठमाडौं । स्वास्थ्यमा समस्या देखिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थापाथलीस्थित नर्भिक अस्पताल स्वास्थ्य परीक्षणका लागि पुगेका छन् ।

    प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीको ‘एन्जिओग्राम’ गरिएको छ । उनी केही समय अस्पतालमा नै आराम गरेर आजै निवास फर्किन्छन् ।

    पेट र छातीको बीचमा अप्ठेरो महसुस भएर अस्पतालमा आएका प्रधानमन्त्री प्रचण्डको एन्जिओग्राम गरिने उपचारमा संलग्न एक चिकित्सकले जनाएका छन् ।

    प्रधानमन्त्रीको मुटुको एन्जिओग्राम गरिने छ यो परीक्षणले मुटुमा रहेका नशाबाट रक्तसञ्चार भएको वा नभएको पत्ता लाग्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij