Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

इजरायलमा रहेका विद्यार्थीकाे उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज जाने

इजरायलमा रहेका विद्यार्थीकाे उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज जाने

  • 189
    SHARES
  • इजरायलमा रहेका विद्यार्थीकाे उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज जाने

    काठमाडौं । द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज जाने भएको छ ।

    इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन प्रधानमन्त्रीले निर्देशन दिए लगत्तै नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो  ।

  • सम्बन्धित विषय:

  • # इजरायल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij