Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

यस्तो छ आजको सुनचाँदीको कारोबार मूल्य

यस्तो छ आजको सुनचाँदीको कारोबार मूल्य

  • 242
    SHARES
  • यस्तो छ आजको सुनचाँदीको कारोबार मूल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार छापावाल सुन प्रतितोला एक लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन तेजावी सुन प्रतितोला एक लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँ तोकिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij