Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सुनको मूल्य बढ्दा, चाँदी घट्यो

सुनको मूल्य बढ्दा, चाँदी घट्यो

  • 364
    SHARES
  • सुनको मूल्य बढ्दा, चाँदी घट्यो

    काठमाडौं । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ३ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ सयले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेनावी सुन प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँ तोकिएको छ ।

    महासंघका अनुसार आज चाँदी अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार चार सय ५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij