वेबटिभी खबर
काठमाडौं । देभरका किसान यतिबेला ‘मानो रोपेर मुरी’ उब्जाउने ध्यानमा छन् । यसवर्ष मनसुन छिटो सक्रिय भएर वर्षा भइरहेको छ । जसकारण किसानलाई राहत भएको छ । उच्च हिमाली भेगतिर जेठ महिना सुरु भएपछि रोपाइँ सुरु गरिन्छ भने मध्य पहाडमा असार महिना लागेपछि रोपाइँ सुरु हुन्छ । तराईका समथर भू-भागमा साउनमा पनि रोपाइँ गरिन्छ । विभिन्न प्रजातिका धानअनुसार रोपाइँको समय पनि फकर हुन्छ । तस्बिरहरू








तस्बिर रासस, वेबटिभी खबर
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij