Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

प्रतिनिधि सभाको बैठक सोमबारलाई सर्‍यो

प्रतिनिधि सभाको बैठक सोमबारलाई सर्‍यो

  • 167
    SHARES
  • प्रतिनिधि सभाको बैठक सोमबारलाई सर्‍यो

    काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबारसम्मलाई स्थगित भएको छ।

    संसद् सचिवालयले सूचना टाँस गरेर सोमबारसम्मलाई बैठक स्थगित भएको बताएको हो।

    359377893_9563893353686068_6982371992286448790_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij