वेबटिभी खबर
स्याङ्जाको गल्याङ नगरपालिका–३ आदर्श टोल निवासी माया पाठकले सञ्चालन गरेको अचार उद्योगमा अचार प्याकिङ गर्दै पाठकलगायत । पाठकले स्थानीय सामग्रीको प्रयोग गरेर विभिन्न प्रकारका अचार बनाउँदै आएकी छन। । उनले महिलाहरुलाई अचार बनाउने तालिम समेत प्रदान गर्छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij