Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

प्रधानमन्त्री दाहाल र सिके राउतबीच भेट

प्रधानमन्त्री दाहाल र सिके राउतबीच भेट

  • 213
    SHARES
  • प्रधानमन्त्री दाहाल र सिके राउतबीच भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीच भेट भएको छ ।

    जनमत पार्टीका अध्यक्ष डा. राउतले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर भेट गरेका हुन ।

    गठबन्धनमा रहेपनि केही असन्तुष्टि राख्दै सरकार बाहिरै रहेको जनमत पार्टीलाई प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन आग्रह गरेको अध्यक्ष राउतले जानकारी दिए ।

    अध्यक्ष राउतले भने, ‘प्रधानमन्त्रीले तपाइँहरू सरकारमा आउनुस् म मिलाउँछु भन्नुभएको छ, अब गठबन्धनका सबै दलहरूबीच सहमति बनाउनुपर्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij