Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

काेराेना ग्राफ: पछिल्लो २४ घण्टामा देशभर २८२८ जना संक्रमित

काेराेना ग्राफ: पछिल्लो २४ घण्टामा देशभर २८२८ जना संक्रमित

  • 818
    SHARES
  • काेराेना ग्राफ: पछिल्लो २४ घण्टामा देशभर २८२८ जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २८ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअुसार ८ हजार ६८७ जनाको पीसीआर र ४ हजार ३३५ जनामा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको छ । 

    आज ३ हजार ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै ५२ जनाको कोरोना संक्रमणका कारणले निधन भएको छ । 

    नेपालमा हालसम्म ६ लाख  ३७ हजार ४ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै ५ लाख ४३ हजार ५ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोभिड-१९ को संक्रमणबाट ८ हजार ५ सय ५८ जनाको दुःखद् निधन भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij