Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विश्वकप छनोट : नेपाल र नेदरल्याण्ड्स भिड्दै 

विश्वकप छनोट : नेपाल र नेदरल्याण्ड्स भिड्दै 

  • 350
    SHARES
  • विश्वकप छनोट : नेपाल र नेदरल्याण्ड्स भिड्दै 

    काठमाडौं । जिम्बाब्वेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले आज नेदरल्याण्ड्सविरुद्ध खेल्दैछ ।

    नेपाल र जिम्बाब्वेबीचको खेल दिउँसो १२ः४५ देखि ताकाशिंगा स्पोर्ट्स क्लबमा दिउँसो १२ः४५ देखि सुरु हुनेछ । सुपरसिक्समा स्थान बनाउन समूह ‘ए’ मा रहेको नेपालले आजको खेल जित्नैपर्ने छ ।

    पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ८ विकेटको हार बेहोरेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।  तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij