Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

गोरखा पुगेर जनताका गुनासा सुन्दै पूर्वप्रधानमन्त्री डा.भट्टराई

गोरखा पुगेर जनताका गुनासा सुन्दै पूर्वप्रधानमन्त्री डा.भट्टराई

  • 337
    SHARES
  • गोरखा पुगेर जनताका गुनासा सुन्दै पूर्वप्रधानमन्त्री डा.भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गृह जिल्ला गोरखा पुगेर जनतासँग त्यहाँकाे समग्र विकासबारे छलफल गरेका छन् ।

    सोमबार गोरखा पुगेका पूर्वप्रधानमन्त्री भट्टाईले मंगलबार गोरखाको सिरानचोक गाउँपालिका-३ बयपानीका जनताको गुनासो सुनेका हुन् ।

    डा.भट्राई समक्ष त्यहाँका जनताले सडक स्तरोन्नति नभएको, खानेपानीको अभाव रहेको र विद्युत आपूर्ति नियमित नभएको गुनासो गरेका छन् ।

    स्थानीयले गोरखासँगै जोडिएको लमजुङ जिल्लाले विकासको क्षेत्रमा फड्को मार्न सफल भएपनि गोरखाले त्यसको फाइदा लिन नसकेको बताएका छन् ।

    सोही क्रममा डा‍. भट्टराईले गोरखाको विकासका लागि आफू सुरुदेखि नै लागेको बताएका छन् । उनले आफू विकास योजनाकै विद्यार्थी पनि रहेको जनाउँदै योजनाबद्ध गोरखाको विकास भइरहेको जानकारी दिए ।

    babu.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij