Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

११ जना कोरोना सक्रिय संक्रमित

११ जना कोरोना सक्रिय संक्रमित

  • 222
    SHARES
  • ११ जना कोरोना सक्रिय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१० जनाको नमूना परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको हो । सोही अवधिमा २ जना संक्रमित संक्रमण मुक्त भएका छन भने आज कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैनन् ।

    योसँगै देशभर कोरोना संक्रिय संक्रमितको संख्या ११ पुगेको मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij