Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

थप दुई जनामा कोरोना संक्रमण

थप दुई जनामा कोरोना संक्रमण

  • 257
    SHARES
  • थप दुई जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९४ जनाको नमूना परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको हो ।
     

    सोही अवधिमा कोरोना संक्रमणका कारण कोही पनि मुक्त भएका छैनन् भने आज कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैनन् ।

    योसँगै देशभर कोरोना संक्रिय संक्रमितको संख्या १० पुगेको मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij