Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

३३ निमार्ण व्यवसायीको इजाजत पत्र खारेज

३३ निमार्ण व्यवसायीको इजाजत पत्र खारेज

  • 227
    SHARES
  • ३३ निमार्ण व्यवसायीको इजाजत पत्र खारेज

    काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ ।

    सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएको निमार्ण व्यवसायीले चैत मसान्तभित्र नविकरण नगरेको भन्दै तीनिहरूको इजाजत पत्र खारेज गरिएको जारी सूचनामा उल्लेख छ ।

    निर्माण व्यवसायी ऐन २०५५ को दफा ३ बमोजिम आर्थिक बर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र निमार्ण व्यवसायले इजाजत पत्र नविकरण गर्नुपर्ने भएपनि नविकरण गरेकाले स्वतः खारेज गर्नु परेको मन्त्रालयले जनाएको छ ।

    nirman.jpg

  • सम्बन्धित विषय:

  • # व्यवसायी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij