Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चितवन-२ मा रविलाई १ हजार ७७३ मतको अग्रता

चितवन-२ मा रविलाई १ हजार ७७३ मतको अग्रता

  • 273
    SHARES
  • चितवन-२ मा रविलाई १ हजार ७७३ मतको अग्रता

    काठमाडौं । उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर-२ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सय मतको अग्रता लिएका छन् ।

    मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४ हजार ३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ५८५ मतसहित उनलाई पछ्याइरहेका छन् ।

    नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij