वेबटिभी खबर
चितवन । चितवन २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको हो ।
चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij