वेबटिभी खबर
बाँके । अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले निकट संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन ।
अध्यक्ष ओलीले आजबाट नेपालगन्जमा सुरू भएको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका हुन । महाधिवेशन २७ देखि २९ गतेसम्म जारी रहनेछ । महाधिवेशनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij