Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कोरोना ग्राफः पछिल्लो २४ घण्टामा ३,४७९ थपिए

कोरोना ग्राफः पछिल्लो २४ घण्टामा ३,४७९ थपिए

  • 986
    SHARES
  • कोरोना ग्राफः पछिल्लो २४ घण्टामा ३,४७९ थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ४ सय ७१ जनाको पीसीआर र ३ हजार २ सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

    देशभर आज ६ हजार ६ सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणका कारण ९९ जनाको निधन भएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार २ सय १७ सय जना रहेको छ । जसमध्ये  होम आइसोलेसनमा ८२ हजार ७०३ र संस्थागत आइसोलेसनमा ६ हजार ५ सय १४ जना रहेका छन् ।

    काठमाडौं उपत्यकामा थपिए १,१३१ जना कोरोना संक्रमित काठमाडौं उपत्यकामा थपिए १,१३१ जना कोरोना संक्रमित

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij