Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

दुईजना कोरोना संक्रमित थपिए

दुईजना कोरोना संक्रमित थपिए

  • 272
    SHARES
  • दुईजना कोरोना संक्रमित थपिए

    काठमाडौं । नेपालमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    २८९ जनाको पीसीआर परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए ।

    शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij