Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिए

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिए

  • 290
    SHARES
  • राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिए

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदको शपथ ग्रहण गरेपछि  प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् ।

    उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्दै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने व्यहोरा जानकारी गराएका हुन् ।

    साथै उनले सभामुख, संघीय संसद् सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नं १ का मतदाता, जिल्लावासी तथा शुभेच्छुकहरूबाट आजसम्म प्राप्त साथ र सहयोगप्रति आभार प्रकट गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij