Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

काठमाडौंका मेयर र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौंका मेयर र चिनियाँ राजदूतबीच भेटवार्ता

  • 366
    SHARES
  • काठमाडौंका मेयर र चिनियाँ राजदूतबीच भेटवार्ता

    काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) र चिनियाँ राजदुत सेन सङबीच भेटवार्ता भएको छ ।

    काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बीचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij