Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे निर्णय लिने

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे निर्णय लिने

  • 289
    SHARES
  • राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे निर्णय लिने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    उक्त बैठकले राष्ट्रपति निर्वाचनबारे निर्णय लिने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न विकल्पमा छलफल हुने उनको भनाइ छ ।

    आगामी आफुग २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवारी दिएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij