Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नवजात शिशु मृतअवस्थमा फेला

नवजात शिशु मृतअवस्थमा फेला

  • 308
    SHARES
  • नवजात शिशु मृतअवस्थमा फेला

    सल्यान । सल्यानमा सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ । जिल्लाको कालीमाटी गाउँपालिका-४ डोढेरामा नवजात शिशु मृत फेला परेको हो ।

    मंगलबार साँझ शारदा नदी किनारमा सालनालसहितको शिशु तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    शवलाई पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij