Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने दलको संख्या बढ्दै : विमलेन्द्र निधि

राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने दलको संख्या बढ्दै : विमलेन्द्र निधि

  • 278
    SHARES
  • राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने दलको संख्या बढ्दै : विमलेन्द्र निधि

    सप्तरी । कांग्रेस नेता विमलेन्द्र निधिले एमाले र राप्रपाले समर्थन फिर्ता लिए पनि पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने भएकाले सरकार जोखिममा नपरेको बताएका छन् ।

    नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमिति एवं सदस्यहरूको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई समर्थन गर्ने दलहरूको संख्या बढ्दै गएको बताए ।

    ९ वटा दलले समर्थन गरिसकेकोले कांग्रेस नेता पौडेल राष्ट्रपतिमा बन्नेमा ढुक्क रहेको उनको भनाइ छ ।

    पञ्चायतकालमा पञ्चायतविरूद्धमा सामाचार लेख्दा आक्रमण हुने गरेको स्मरण गर्दै उनले सरकार र जनताको बीचको संवाद पुर्याउने काम पत्रकारले नै गर्दै आएको बताए ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij