Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

समीट लघुवित्तले लाभांश वितरण गर्दै

समीट लघुवित्तले लाभांश वितरण गर्दै

  • 577
    SHARES
  • समीट लघुवित्तले लाभांश वितरण गर्दै

    काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर शेयरधनीहरूलाई उक्त बोनस वितरण गर्ने निर्णय गरेको हो ।

    कम्पनीले बोनस शेयर १३.५६ प्रतिशत र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । प्रस्ताव गरिएको बोनस सेयर तथा नगद लाभांश नियामक नेपाल राष्ट्र बैंक र समिटको चौथो वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ । 

    newskarkahna-news467690..png
    undefined

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij