Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुने माधव नेपालको दाबी

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुने माधव नेपालको दाबी

  • 256
    SHARES
  • राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुने माधव नेपालको दाबी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुने दाबी गरेका छन् ।

    महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ८ दलको समर्थन रहेकाले पौडेल राष्ट्रपतिमा निर्वाचित हुने ठोकुवा गरेका हुन् ।


    ‘हामीले आज मात्रै नेपाली काँग्रेसका वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य माननीय रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिका लागि हामीले प्रस्तावित गरेका छौं । अब उहाँ अवश्य पनि विजयी हुनुहुनेछ भन्ने हामी सबै आशा गरिरहेका छौं’ उनले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij