Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बार्सिलोना युरोपा लिगबाट बाहिरियो

बार्सिलोना युरोपा लिगबाट बाहिरियो

  • एजेन्सी
  • फाल्गुण १२, २०७९ शुक्रवार ०९:०३ बजे
  • 288
    SHARES
  • बार्सिलोना युरोपा लिगबाट बाहिरियो

    काठमाडाैं । क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट राउन्ड चरणबाटै बाहिरिएको छ ।

    बिहीबार राति शुरुवाती भएको खेलमा घरेलु टोली युनाइटेडसँग २–१ ले पराजित हुदाँ युरोपाबाट बाहिरिन पुगेको हो । 

    खेलको १७ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो ।

    ४७औं मिनेटमा फ्रेडले ब्रुनोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

    त्यसपछि ७३औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाउँदै युरोपाको अन्तिम १६ मा स्थान पक्का गराए ।

  • सम्बन्धित विषय:

  • # बार्सिलोना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij