Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कोरोना ग्राफः पछिल्लो २४ घण्टामा ६,४९१ संक्रमित, १ १४ जनाको निधन 

कोरोना ग्राफः पछिल्लो २४ घण्टामा ६,४९१ संक्रमित, १ १४ जनाको निधन 

  • 789
    SHARES
  • कोरोना ग्राफः पछिल्लो २४ घण्टामा   ६,४९१  संक्रमित,   १ १४ जनाको निधन 

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १५ हजार ५५ जनाको पीसीआर र २४ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    आज देशभर ६ हजार ४ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै १ सय १४ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७० जना रहेको छ । ६ सय ८९ जना क्वारेन्टिनमा रहेका छन् ।

    नेपालमा हालसम्म ५ लाख ६१ हजार ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै ४ लाख ४७ हजार ४ सय ४६ जना कोरोना संक्रमणमुक्त भउका छन् । कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ७ हजार ३ सय ८६ जनाको निधन भएको छ । कोरोना निको हुने ७९.७ प्रतिशत रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij