Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

तारा बराल पक्राउ

तारा बराल पक्राउ

  • 350
    SHARES
  • तारा बराल पक्राउ

    काठमाडौं । नागरिकता विधेयक पारित गर्नुपर्ने भन्दै राष्ट्रपति कार्यालयमा पुगेकी अभियानता तारा बराल पक्राउ परेकी छन्।

    आज शुक्रबार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा नाराबाजी गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij