Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मनकामना स्मार्ट लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा

मनकामना स्मार्ट लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा

  • 412
    SHARES
  • मनकामना स्मार्ट लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत लाभांश घोषण गरेको हो ।

    गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्ताव गरीएको लाभांश नेपाल राष्ट्र बैंक र मनकामनाको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि वितरण गरीने छ । 

    newskarkahna-news451170..png
    undefined

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij