Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अनुपम फुडल्याण्डमा शेखर पक्षको बैठक जारी

अनुपम फुडल्याण्डमा शेखर पक्षको बैठक जारी

  • 377
    SHARES
  • अनुपम फुडल्याण्डमा शेखर पक्षको बैठक जारी

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक जारी छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको एक नेताले जानकारी दिए ।

    बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमकाबारेमा छलफल भइरहेको छ । पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे सामूहिक धारणा बनाउन नेता शेखर कोइरालाले बैठक बोलाएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij