Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

धनकुटा महोत्सव आजदेखि सुरु

धनकुटा महोत्सव आजदेखि सुरु

  • 401
    SHARES
  • धनकुटा महोत्सव आजदेखि सुरु

    धनकुटा । प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवम् धनकुटा महोत्सव आजदेखि सुरु हुँदैछ । महोत्सवको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने कार्यक्रम छ ।

    आयोजक संस्था उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईका अनुसार यही माघ १६ गतेसम्म चल्ने उक्त महोत्सवमा उत्पादन, व्यापार तथा विभिन्न क्षेत्रका एक सय ८० कक्ष रहेका छन् ।

    हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवमा पाँच करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको अध्यक्ष राईले बताए । 

  • सम्बन्धित विषय:

  • # महोत्सव

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij