Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

काठमाडौं उपत्यकामा संक्रमित घटे, आज कति थपिए ?

काठमाडौं उपत्यकामा संक्रमित घटे, आज कति थपिए ?

  • 523
    SHARES
  • काठमाडौं उपत्यकामा संक्रमित घटे, आज कति थपिए ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भक्तपुरमा ११३ , काठमाडौंमा १ हजार १३९ र ललितपुरमा २४१  जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मंगलबार (११ जेठ) मा उपत्यकामा २ हजार ६ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उपत्यकामा कोरोना संक्रमण ह्वातै घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ जना रहेको छ । यस अवधिमा ६ हजार ७ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्  ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij