Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

चितवनमा भोलि बालविकास शिक्षक पहिलो राष्ट्रिय भेला आयोजना गर्दै रेखा रानाभाट 

चितवनमा भोलि बालविकास शिक्षक पहिलो राष्ट्रिय भेला आयोजना गर्दै रेखा रानाभाट 

  • 1.5K
    SHARES
  • चितवनमा भोलि बालविकास शिक्षक पहिलो राष्ट्रिय भेला आयोजना गर्दै रेखा रानाभाट 

    चितवन । नेपाल बालविकास शिक्षक चितवन जिल्ला अध्यक्ष रेखा रानाभाटको नेतृत्वमा भोलि पुस ३० गते ‘नेपाल बालविकास शिक्षक पहिलो राष्ट्रिय भेला’ हुने भएको छ ।

    भेला बिहान ११ बजे जिल्ला समन्वय कार्यालय भरतपुर–१० मा हुने बताइएको छ ।

    बालविकास शिक्षकहरूको वर्तमान अवस्थाका विषयमा भेलामा छलफल हुने अध्यक्ष रानाभाटले जानकारी दिइन् ।

    उनले कोही कसैलाई पक्षपात वा निषेध नगरी इसीडी शिक्षकहरूको सल्लाहसुझाव लिएर आफू अगाडि बढ्न चाहेको बताइन् ।

    देशभरका सम्पूर्ण बालविकास शिक्षकहरूलाई भेलामा आमन्त्रण गरिएको उनको भनाइ छ ।

    भेलाका लागि विभिन्न जिल्लाबाट इसीडी शिक्षकहरू चितवन आउनेक्रम सुरु भइसकेको छ ।

    इसीडी शिक्षक : कलह नगर, मिलेर जाऊ इसीडी शिक्षक : कलह नगर, मिलेर जाऊ

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij