Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

घनश्यामलाई समाजवादीले पठायो स्वागत पत्र

घनश्यामलाई समाजवादीले पठायो स्वागत पत्र

  • 305
    SHARES
  • घनश्यामलाई समाजवादीले पठायो स्वागत पत्र

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेकपा (एमाले) त्यागेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन स्वागत पत्र पठाएको छ। भुसालको पत्रमा उल्लेख सवालहरूलाई सम्बोधन गर्दै स्वागत पत्र पठाइएको अध्यक्ष माधवकुमार नेपालले बताए।

    ‘घनश्याम भुसाललाई हामीले उहाँले उठाएका सैद्धान्तिक र वैचारिक सवालको सम्बोधन हुनेगरी पत्र पठाएका छौं। उहाँलाई हामीले स्वागत पत्र पठाएका हौं,’ नेपालले भने।भुसाललाई समाजवादीले बुधबार अपरान्ह पत्र पठाएको हो। भुसाल एक-दुई दिनमै समाजवादीमा जाने तयारी गरेका छन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij