Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रदेश-१ को सभामुखमा माओवादीका बाबुराम गौतमको उम्मेदवारी

प्रदेश-१ को सभामुखमा माओवादीका बाबुराम गौतमको उम्मेदवारी

  • 356
    SHARES
  • प्रदेश-१ को सभामुखमा माओवादीका बाबुराम गौतमको उम्मेदवारी

    विराटनगर । प्रदेश-१ मा सभामुख पदका लागि माओवादीका प्रदेशसभा सदस्य बाबुराम गौतमले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता साझेदार दलहरूको तर्फबाट गौतमले सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् ।

    उनी ओखलढुंगा प्रदेशसभा निर्वाचन क्षेत्रनम्बर-२ बाट बिजयी भएका हुन् । एमालेका रेवतिरमण भण्डारी र माओवादीका नारायण बुर्जा मगर प्रस्तावक  र राप्रपाका गोपालबहादुर विश्वकर्मा समर्थक रहेका छन् ।

    कांग्रेसले भने सभामुखका लागि उम्मेदवारी नदिने भएको छ । कांग्रेस संसदीयय दलको बैठकले प्रदेश-१ को सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेस दलका नेता उद्वव थापाले बताए ।

  • सम्बन्धित विषय:

  • # प्रदेश १

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij