Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

  • 373
    SHARES
  • रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    शुक्रबार बसेको कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै लामिछानेको सांसद पद यथावत रहने भएको छ ।

    सर्वोच्च अदालतको यो आदेशसँगै लामिछाने विरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएपनि तत्कालका लागि उनको सांसद पद यथावत रहने भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij