वेबटिभी खबर
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसिहरहेको हो । समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij