Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बाग्मतीमा सरकार गठनका लागि २५ गतेभित्र दावी पेस गर्न आह्वान

बाग्मतीमा सरकार गठनका लागि २५ गतेभित्र दावी पेस गर्न आह्वान

  • 266
    SHARES
  • बाग्मतीमा सरकार गठनका लागि २५ गतेभित्र दावी पेस गर्न  आह्वान

    हेटौंडा । बाग्मती प्रदेश सरकार गठनको लागि आह्वान गरिएको छ । बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । 

    प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढि दलहरुसंगको सहकर्यामा सरकार गठनका लागि आह्वान गरेका प्रदेश प्रमुख कार्यालय हेटौंडाका सचिव ओमबहादुर खड्काले जानकारी दिए ।

    bagmati_v4VMydwlsL.jpg

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij