Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बालविकास शिक्षक झापामा नयाँ कार्यसमिति, अध्यक्षमा देवी नेपाल

बालविकास शिक्षक झापामा नयाँ कार्यसमिति, अध्यक्षमा देवी नेपाल

  • 794
    SHARES
  • बालविकास शिक्षक झापामा नयाँ कार्यसमिति, अध्यक्षमा देवी नेपाल

    झापा । नेपाल बालविकास शिक्षक झापाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

    देवी नेपालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । 

    balbikash.jpg
     
    ecdjhapa.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij