Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चिनियाँ राष्ट्रपति सिले जलवायु परिवर्तनबारे बाेल्ने

चिनियाँ राष्ट्रपति सिले जलवायु परिवर्तनबारे बाेल्ने

  • 379
    SHARES
  • चिनियाँ राष्ट्रपति सिले जलवायु परिवर्तनबारे बाेल्ने

    बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङले बिहीबार जलवायु परिवर्तनसम्बन्धी एक अन्तर्राष्ट्रिय महत्त्वपूर्ण सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् ।

    उनले जलवायु परिवर्तनसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय सम्मेलन ‘सिओपी १५’ लाई भिडियो लिंकबाट सम्बोधन गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनइङले राष्ट्रपति सि चिनफिङले बिहीबार सो सम्मेलनलाई भिडियो लिंक मार्फत् सम्बोधन गर्न लागेको जानकारी दिएका हुन् । 

  • सम्बन्धित विषय:

  • # चीन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij