Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ

  • 328
    SHARES
  • श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ

    बर्दिया । कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका-१५ बस्ने २७ वर्षीय बोधराज बस्नेत रहेका छन् ।

    बस्नेतले २६ वर्षीय श्रीमती नानकला बस्नेतको कुटपिट गरी हत्या गरेका हुन् । बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij